मकवानपुर गोल्डकप – Nepal Press
मकवानपुर गोल्डकप

मकवानपुर गोल्डकप आजदेखि, उद्घाटन खेलमा सिमरा र सर्लाही भिड्ने

काठमाडौं । स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता– २०७९ आजदेखि हेटौंडामा हुँदैछ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए । यही जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा...