भेरी–बबई – Nepal Press
भेरी–बबई

भेरी–बबईको भौतिक प्रगति ५३ प्रतिशत

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत भौतिक प्रगति भएको छ । बाह्रै महिना सिँचाई सुविधा पुर्‍ याउने र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको भौतिक प्रगति ५३ प्रतिशत भएको छ । हाल दोस्रो चरणमा बाँध तथा पावरहाउस निर्माणको काम भइरहेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय...