भेन्टिलेटरमा आमा’ – Nepal Press
भेन्टिलेटरमा आमा’

कवि केसीको ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक

काठमाडौं । कवि तथा निबन्धकार विनोदविक्रम केसीको निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ। प्रकाशक संस्था बेला पब्लिकेसन्सका अनुसार सोमबारदेखि केसीको पहिलो निबन्ध संग्रह बजारमा पुगेको हो । निबन्ध संग्रहमा २९ वटा निबन्धहरू सङ्गृहित छन्। केसीले कविताका अलवा लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै छन्। उनको यसअघि ‘भोकको...