भेन्चुरिनी सुज – Nepal Press
भेन्चुरिनी सुज

भेन्चुरिनीले मनायाे पहिलाे वार्षिकाेत्सव

काठमाडौं । भेन्चुरिनी सुज नेपालले शनिबार पहिलो वार्षिकोत्सव मनाएको छ । भेन्चुरिनी सुज नेपालले दरबार मार्गस्थित वान दरबार मलको भूई तलमा रहेको शोरुममा पहिलो वार्षिकोत्सव मनाएको हो । सो क्रममा चर्चित पत्रकार ऋषि धमला र उनकी पत्नी नायिका एलिजा गौतमले संयुक्तरूपमा केट काटेका थिए । पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै...