भिल्लारियाल – Nepal Press
भिल्लारियाल

भिल्लारियाल च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन बाहिरियो

काठमाडौं । बार्यन म्युनिखमाथि समग्रमा २–१ गोलको नतिजामा जित निकाल्दै भिल्लारियाल सन् २००५–६ पछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो लेगमा बायर्नलाई १–० ले पराजित गरेको भिल्लायिालले दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै अन्तिम चारमा स्थान बनाएको हो । रोबर्ट लेवान्डोवस्कीले ५२ औं मिनेटमा गोल गर्दै...