भिभो – Nepal Press
भिभो

भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै

काठमाडौं । स्मार्टफोनको संसारमा, त्यहाँ एउटा यस्तो चीज छ जुन हामीसँग कहिल्यै कमी हुँदैन – ती हुन् विकल्पहरू । यहाँ प्रत्येक ब्रान्डले आफ्ना ग्राहकहरुलाई खुसी पार्न हरेक वर्ष नयाँ नयाँ विशेषताका स्मार्टफोनहरू सार्वजनिक गर्छन र, उत्कृष्ट विकलपहरु मध्येबाट चयन गर्न पाउँनु उत्तम भएतापनि धेरै विकलपहरुले झन अलमल्ल पार्न सक्छन्...