भाषिक बहस – Nepal Press
भाषिक बहस

भाषिक बहस: शहीदलाई किन बनाइँदैछ पातलो ?

कतिपय भाषाकर्मीहरू मोटो ‘शहीद’ का पक्षधरहरूलाई परम्परावादी वा संकीर्ण भन्न पछि पर्दैनन् । तर पनि मोटो ‘शहीद’ का पक्षधरहरू सेलाएका छैनन् ।