भारत र पाकिस्तान – Nepal Press
भारत र पाकिस्तान

टी-२० विश्वकप : अक्टोबर २४ मा भारत र पाकिस्तान भिड्ने

काठमाडौं । अक्टोबर १७ देखि ओमान र युइईमा हुने पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत अक्टोबर २४ मा भारत र पाकिस्तान भिड्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको पहिलो चरण अक्टोबर १७ देखि ओमानमा सुरु हुनेछ । पहिलो खेलमा ओमानले पपुवा न्युगिनीसँग खेल्नेछ भने सोही...