भाइविरुद्ध दाइ – Nepal Press
भाइविरुद्ध दाइ

वाणगंगाको वडाध्यक्षमा भाइविरुद्ध दाइ बागी उम्मेदवार, एमालेलाई चुनौती

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकामा सहोदर भाइका विरुद्ध दाइले एउटै पार्टीबाट प्यानलसहित बागी उम्मेदारी दिएर चर्चामा आएका छन् । नेकपा एमालेबाहेक सबै दल एकातिर हुँदा पनि सजिलै जित्नसक्ने एकल बहुमत रहेको कपिलवस्तुको वाणगंगा नगरपालिका– ७ एमालेका उम्मेदवार भाइविरुद्ध दाइ बागी उठेपछि मतदाता आश्चर्यमा परेका छन् । लामो समयदेखि पार्टीमा...