भगत सिंह खड्का – Nepal Press
भगत सिंह खड्का

इस्माली जनताको सेवक बन्छु, भ्रष्टाचार हटाउँछु: खड्का

गुल्मी । नेपाली कांग्रेसको तर्फबाट इस्मा गाउँपालिकाको अध्यक्षका उमेदवार भगत सिंह खड्काले आफुहरु इस्माली जनताको सेवक बन्ने बताएका छन् । गाउँपालिकाको वडा नम्बर २ मा चुनावी प्रचारप्रसारको सभालाई सम्बोधन गर्दै खड्काले इस्माली जनताले अवसरमा दिएमा आफुहरु जनताको सेवक बन्ने बताएका हुन् । नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उमेदवार बनेका...