ब्लाङ्केट वितरण – Nepal Press
ब्लाङ्केट वितरण

नि:शुल्क खानासँगै न्यानो ब्ल्याङ्केट वितरण

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्ल्याङ्केट वितरण गरेको छ । शनिबार थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्ल्याङ्केट वितरण गरेको हो । जाडो समयमा न्यानो कपडाको आवश्यक...