ब्रेन्टफोर्ड फुटबल क्लब – Nepal Press
ब्रेन्टफोर्ड फुटबल क्लब

डेब्युको तयारी गर्दै ब्रेन्टफोर्डः प्रशिक्षक भन्छन्– हामी प्रिमियर लिगमा पनि आक्रामक फुटबल खेल्छौं

काठमाडौं । प्रिमियर लिगमा पहिलो पटक सहभागी हुने तयारीमा रहेको ब्रेन्टफोर्ड फुटबल क्लबका प्रशिक्षक थोमस फ्रान्कले आक्रामक फुटबल खेल्ने बताएका छन् । गत सिजन इङ्लिस फुटबलको दोस्रो डिभिजन- च्याम्पियनसिपबाट बढुवा भएको ब्रेन्टफोर्डले आक्रामक शैलीको फुटबल खेल्दै आएको छ । र, शुक्रबार रातिदेखि सुरु हुने इङ्लिस प्रिमियर लिगको आगामी सिजनमा...