ब्रिट्नी – Nepal Press
ब्रिट्नी

न्यायाधीशलाई ब्रिट्नीको आग्रह : म विहे गर्न चाहन्छु, बच्चा जन्माउन चाहन्छु

लस-एन्जल्स । झन्डै १३ वर्षको मौनतापछि गायिका ब्रिटनी स्पियर्स पुनः चर्चामा आएकी छिन् । केही दिनयता यी बेलायती गायिका विश्व मिडियाको हेडलाइनमा छिन् । उनले यसपटक चाहिँ आफ्ना बुबाको संरक्षणबाट मुक्ति चाहेको बताएकी छिन् । बुबाको कारण आफ्नो जीवन तहसनहस भएको र आफू डिप्रेसनमा पुगेको भन्दै ब्रिट्नी अदालतमा आफूले...