बैंक खाता र ई–वालेट – Nepal Press
बैंक खाता र ई–वालेट

भारतबाट सिधै नेपालको बैंक खाता र ई–वालेटमा पैसा पठाउन मिल्ने

काठमाडौं । अब भारतबाट नेपाल आउँदा उतैबाट आफ्नो खातामा वा ई–वालेटमा पैसा पठाउन मिल्न भएको छ । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपालमा संचालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको हो। उक्त सम्झौतासँगै अब बिभिन्न बैंक बित्तिय...