बेन्जेमा – Nepal Press
बेन्जेमा

बेन्जेमा बने च्याम्पियन्स लिगको ‘प्लेअर अफ दी सिजन’

काठमाडौं । रियाल मड्रिडका फरवार्ड कारिम बेन्जेमा च्याम्पियन्स लिगको प्लेअर अफ दी सिजन बनेका छन् । फ्रेन्च खेलाडी बेन्जेमाले यस सिजन रियालले लिभरपुलाई च्याम्पियन्स लिगको फाइनलमा १–० को नतिजामा पराजित गर्दै उपाधि जितेसँगै रियाल मड्रिडमा पाँचौपटक च्याम्पियन्स लिग जित्ने खेलाडी बने । उनले च्याम्पियन्स लिगमा यस सिजन खेलेका १५...