बूढानीलकण्ठको बैठक – Nepal Press
बूढानीलकण्ठको बैठक

बूढानीलकण्ठको बैठक सकियो, नयाँ सरकारका लागि जसपाको निर्णय पर्खने

‘पहिलो पटक सरकार बनाउने औपचारिक प्रस्ताव आएको छ ,’ उनले भने, ‘हामीले यस विषयमा कुनै छलफल गरेका छैनौं । हामीले छलफल गर्न बाँकी नै छ । हामी छलफल गरेर चाँडै यसबारेमा निर्णय लिन्छौं भन्ने कुरा राख्यौं ।’