बी-जी कराते – Nepal Press
बी-जी कराते

बी-जी कराते च्याम्पियनसिपमा जाने खेलाडी टोलीको बिदाई

काठमाडौं । बंगलादेशमा आयोजना हुने बी-जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई बिदाई गरिएको छ । एक कार्यक्रमबीच खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले बिदाई गरे । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली प्रस्थान...