बीपी प्रतिष्ठान – Nepal Press
बीपी प्रतिष्ठान

बीपी प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न केसीको माग

काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार बिज्ञप्ति जारी गर्दै उनले प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, रेक्टर र निर्देशक गरी चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका हुन् । उनले विज्ञप्तिमा लेखेका छन्- ‘प्रतिष्ठानका पदाधिकारीले...