बिग मर्ज – Nepal Press
बिग मर्ज

बिग मर्जरमा चलखेल गर्ने गौतम सञ्चयकोषबाट पदमुक्त, निर्णय रोक्ने प्रयास जारी

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको बिग मर्जरमा अश्वभाविक चलखेल र शीर्ष नेताको नाममा आर्थिक संकलन गरेको आरोप लागिरहेका कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतम पदमुक्त भएका छन् । डेढ वर्षअघि नै कानूनबमोजिम पदमुक्त भएका गौतम यसबीचमा हिमालयन बैंकको अध्यक्षसमेत रहेर पदमा टिकिरहेका थिए । उनले प्रधानमन्त्री...