बिगबास लिगः – Nepal Press
बिगबास लिगः

बिगबास लिगः स्कोचर्सविरुद्ध सन्दीपको एक विकेट

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट- बिग बास लिगमा पर्थ स्कोचर्सविरुद्धको खेलमा १ विकेट लिएका छन् । उनले चार ओभरमा ३२ रन खर्चेर एक विकेट लिए । बिल्लेराइभ ओभल मैदान होवर्टमा टस हारेर फिल्डिङको निम्तो पाएको सन्दीप सम्मेलित टोली होबर्ट हुरिकेन्सलाई पर्थले निर्धारित...