बिक्रम शोब – Nepal Press
बिक्रम शोब

पिएनजीविरुद्ध बिक्रमलाई दोस्रो सफलता

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो ओ‌भरमा ओपनर टोनी उरालाई बिक्रम शोबले पेभेलियन फर्काएसँगै नेपालले पहिलो सफलता हात पारेको थियो । नेपालको प्रतिनिधित्व गर्दै पहिलो ओडीआई खेलिरहेका बिक्रमले पहिलो बलमै विकेट लिँदै ‘ड्रिम डेब्यू’ गरे । पिएनजीविरुद्ध टस...