बार्यन – Nepal Press
बार्यन

बार्यनलाई तीन खेलअगावै बुन्डेसलिगाको उपाधि

काठमाडौं । बुरोसिया डर्टमन्डलाई ३–१ गोलको नतिजामा पराजित गर्दै बायर्न म्युनिखले तीन खेलअगावै जर्मन बुन्डेस्लिगाको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा बराबरी भएपनि बार्यनले लिग जित्ने समीकरण थियो । बार्यनले बुन्डेस्लिगाको उपाधि जितेको यो लगातार १०औं पटक हो । खेलको १५औं मिनेटमा सेर्गी गनाब्रीले गोल गर्दै बार्यनलाई...