बाबा साकोस – Nepal Press
बाबा साकोस

बाबा साकोसको नाफा ५७ लाख, सामाजिक उत्तरदायित्वप्रति मेयर श्रेष्ठ आभारी

भक्तपुर । बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख ३६ हजार ४ सय ५८ रुपैयाँ ९८ पैसा खुद नाफा गरेको छ । संस्थाको १६ औं वार्षिक सभामा दिइएको जानकारी अनुसार उक्त वर्षमा ४ करोड ९२ लाख २ हजार १ सय रुपैयाँ...