बादलको गर्जन
प्रचण्डको गृहजिल्लामा बादलको गर्जन– उनीहरुको सय चोटलाई हाम्रो एकै चोट (भिडियो)
२०७७ पुष २० गते १९:२५
जनयुद्धका सहयोद्धा प्रचण्डसँगको ४० वर्ष लामो सम्बन्ध तोडेर केपी शर्मा ओलीको नेतृत्वलाई स्वीकार गरेका नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल) आफ्नै पूर्व कमाण्डरप्रति दिनहुँ आक्रामक बनिरहेका छन् ।