बाढी-पहिराे – Nepal Press
बाढी-पहिराे

बाढी पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न आज गृहप्रदेश सुदूरपश्चिम जाँदैछन् । उनीसँगै पर्यटनमन्त्री प्रेम आले पनि हुनेछन् । प्रधानमन्त्री देउवा डडेलधुरा र पर्यटनमन्त्री आले डोटीका जनप्रतिनिधिसमेत हुन् । आज विहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै डोटीको दिपायल पुग्ने कार्यक्रम छ । त्यसपछि...