बलाध्यक्ष रथी प्रभुराम शर्मा – Nepal Press
बलाध्यक्ष रथी प्रभुराम शर्मा

बलाध्यक्ष रथी प्रभुराम शर्मा साउन २४ देखि कामु प्रधान सेनापति

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट बिदा बस्ने तयारी गरेका थिए ।