बर्दिया शाखा – Nepal Press
बर्दिया शाखा

महालक्ष्मी विकास बैंकको बर्दिया शाखा स्थानान्तरित

काठमाडौं । महालक्ष्मी विकास बैंकले बर्दियाको राजापूर नगरपालिका- ४ मुख्य चोकमा स्थानान्तरण भएको छ । उक्त शाखाको उद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरेका छन् । शाखाको उद्घाटनमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजको उपस्थिति रहेको थियो...