बन्द बाक्सा – Nepal Press
बन्द बाक्सा

धरानमा ‘बन्द बाक्सा’ मञ्चन हुने

काठमाडौं । रङ्गकर्मीहरुको उदगम स्थल भनेर चिनिने धरानमा केही वर्षयता नाटक मञ्चन लगभग बन्द भएको स्थितिमा रहेको बेला पछिल्लो समय भने नयाँ पुस्ताका रङ्गकर्मीहरुको सकृयता बढेको छ । केही वर्ष अघिदेखि धरानको रंगभूमी एकेडेमीले नाटय गतिविधिलाई चलायमान बनाउँदै आएको छ । यही क्रममा यही चैत्र २७ गतेदेखि रंगभूमि एकेडेमीकै...