बधाइ खान भ्याइनभ्याइ – Nepal Press
बधाइ खान भ्याइनभ्याइ

सिंहदरबारभित्रको चहलपहल : नयाँ मन्त्रीलाई खादा लगाउन आउनेको ताँती

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पदभार ग्रहण गरेको आज चार दिन बितेको छ । यतिबेला प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई शुभकामना र बधाइ ग्रहण गर्दैमा फुर्सद छैन । प्रधानमन्त्री देउवाले सपथ लिएकै दिन गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्र कार्की र उर्जा,...