बङ्गलादेश बैंक – Nepal Press
बङ्गलादेश बैंक

बङ्गलादेश बैंकको अध्यक्षमा नियुक्त शकिबले लिए शपथ

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको संचालक समितिको बैठकबाट एआरएम नजमुस शकिब नै दोस्रो ४ वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको अध्यक्ष शकिबलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । उक्त कार्यक्रममा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानासहित बैंकका उच्चपथस्थ...