फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन – Nepal Press
फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन

पीएसजीको नयाँ अट्याकिङ ‘ट्रिओ’– एमएमएन

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनेल मेसीलाई क्लबमा भित्र्याएसँगै फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन (पीएसजी)ले नयाँ अट्याकिङ ‘ट्रिओ’ तयार गरेको छ । बार्सिलोनाको आर्थिक समस्याका कारण क्लब छोड्न बाध्य भएका मेसीलाई बुधबार बिहान नै पीएसजीले क्लबका नयाँ खेलाडीको रूपमा सार्वजनिक गरिसकेको छ । मेसीको आगमनसँगै पीएसजीले ‘हेभिवेट’ अट्याकिङ ट्रिओ...