फैसलाविरुद्ध प्रदर्शन – Nepal Press
फैसलाविरुद्ध प्रदर्शन

सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा प्रदर्शन, परमादेश खारेज गर्न माग

बुटवल । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशविरुद्ध बुटवलमा प्रदर्शन भएको छ । नेकपा एमालेनिकट युवा विद्यार्थीले अदालतको आदेशविरुद्ध प्रदर्शन गरेका हुन् । ‘गैर संवैधानिक परमादेश खारेज गर’ लेखिएको ब्यानर देखाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । आज अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश...