फेसबुक पेज ह्याक – Nepal Press
फेसबुक पेज ह्याक

एन्फाको फेसबुक पेज ह्याक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज (ह्याक) भएको छ । विहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्वीटरमार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ । पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर,...