फूल उत्पादक किसान – Nepal Press
फूल उत्पादक किसान

फूल उत्पादक किसानको प्रदर्शन- प्रयोग गरौं बारीको, बहिष्कार गरौं पारीको

काठमाडौं । भारतबाट दैनिक रुपमा ताजा फूल ल्याउने नाममा अबैध तथा अनियन्त्रित रुपमा पुष्प आयात भएको भन्दै नेपाली पुष्प व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । आन्तरिक उत्पादन उपलब्ध हुदाँ हुँदै पनि भारतबाट ताजा फूलका नाममा अन्य सामान समेत अबैध तथा अनियन्त्रीत रुपमा आयात भइरहेकाले नेपाली पुष्प किसानहरु सधै भारतीय उत्पादनसँग...