फिल जोन्स – Nepal Press
फिल जोन्स

२० महिनापछि मैदानमा फर्किँदै फिल जोन्स

काठमाडौं । म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक फिल जोन्स २० महिनापछि मैदानमा फर्किन तयार भएका छन् । सन् २०२० को जनवरीमा एफए कपको चौथो चरण खेलेयता जोन्सले शीर्ष टोलीबाट खेलेका छैनन् । त्यसयता, २९ वर्षीया जोन्स घुँडामा लागेको चोटसँग लडिरहेका छन् । १३ महिनाअघि उनले घुँडाको शैल्यक्रिया गराएका थिए ।...