फिल्ममा महिला – Nepal Press
फिल्ममा महिला

४७ फिल्म हेरेपछिको निष्कर्ष : नेपाली फिल्ममा महिला चित्रण रुढीवादी र नकारात्मक

काठमाण्डौँ । ‘नेपाली चलचित्रमा महिला र किशोरीहरुको प्रतिनिधित्व’ शीर्षकमा हालै गरिएको एक अध्ययनले चलचित्रमा देखाइने महिलाको रुढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको निष्कर्ष निकालेको छ । नेपाली फिल्ममा महिला वा किशोरीलाई बिरलै नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको र प्रस्तुत भए पनि महिला पात्रलाई पुरुषको उपभोग वा वस्तु...