फकार जमान – Nepal Press
फकार जमान

पाकिस्तान हारेको म्याचमा फकार जमानको किर्तिमानी ब्याटिङ

काठमाडौं । पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय म्याचमा पाकिस्तानी ओपनर फकार जमान म्याच अफ द म्याच घोषित भए । यद्यपि, उनको टिमले भने म्याच हारेको थियो । दक्षिण अफ्रिकाले दिएको तीन सय ४२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २ सय २४ रन मात्रै जोड्न सक्यो ।...