प्लास्टिकजन्य सामान आयात – Nepal Press
प्लास्टिकजन्य सामान आयात

४० माइक्रोन मुनिका प्लास्टिकजन्य सामानमा झमेला, खुलेकाे आयात फेरि राेकियाे

काठमाडौं । यसअघिका अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् वातावरणलाई असर गर्ने भन्दै ४० माइक्रोनभन्दा मुनिका प्लास्टिकजन्य सामान आयातमा प्रतिबन्ध लगाए । बजेट कार्यान्वयन भएसँगै साउन १ गतेदेखि आयात रोकियो । त्यसपछि उद्योगी व्यापारीले प्रतिबन्ध फुकुवाका लागि अनेक प्रयत्न गरे । व्यवसायीको प्रयत्नपछि साउन १० गतेदेखि भन्सारमा रोकिएका प्यास्टिकजन्य सामान...