प्रेमप्रकाश शाही – Nepal Press
प्रेमप्रकाश शाही

दैलेख आठबीसका कांग्रेस उम्मेदवारले मतगणना नसकिँदै एमालेलाई दिए बधाई

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा उम्मेदवार बनेका प्रेमप्रकाश शाहीले पराजय स्वीकार गर्दै आफ्ना प्रतिस्पर्धी एमालेका तर्कबहादुर बडुवाललाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लैख्दै बडुवाललाई बधाई दिएका हुन् । उनले आफ्नो लडाइँ जातसँग नभइ विचारसँग भएका कारण पराजय भोग्नुपरेको बताएका छन् ।...