प्राइम लाइफ – Nepal Press
प्राइम लाइफ

प्राइम लाइफले कमायो ३० करोड ८२ लाख नाफा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ३० करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो त्रैमासिकसम्ममा यस कम्पनीले २२ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । चौथो त्रैमासिकमा मात्रै प्राइम लाइफले ७ करोड ९६ लाख...