प्राइम कमर्सियल बैंक – Nepal Press
प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकद्वारा १६.६३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको...