प्रहरी नियन्त्रणमा – Nepal Press
प्रहरी नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ९५ वटा ४ पांग्रे र २ हजार १ सय ७९ २ पांग्रे रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई...