प्रहरीमाथी मुक्का प्रहार – Nepal Press
प्रहरीमाथी मुक्का प्रहार

कांग्रेस कार्यकर्ता मुक्का हान्दै, प्रहरी सम्झाइबुझाइ गर्दै (भिडियो)

प्रहरीलाई मुक्का हान्ने घटनामा कांग्रेस कार्यकर्ता कमल शाही र बिमल चन्दसहित आधा दर्जन व्यक्ति संलग्न रहेको पाइएको छ । प्रहरीमाथि अभद्र व्यवहारको कसूरमा महानगरीय प्रहरी बृत्त जनसेवा न्यूरोडले उनीहरूविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिसकेको परिसरले जनाएको छ ।