प्रमोद अग्रहरि – Nepal Press
प्रमोद अग्रहरि

पर्दाका भिलेन प्रमोद अग्रहरिले सहयोग गरे अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर

काठमाडौं । अस्पतालमा अक्सिजन लगायतका जरुरी स्वास्थ्य उपकरण अभाव हुन थालेपछि कलाकार पनि सक्रिय हुन थालेका छन् । उनीहरुले व्यक्तिगत पहलमा अक्सिजन सिलिन्डरको जोहो गर्न थालेका छन् । यो मेसोमा अभिनेता प्रमोद अग्रहरि पनि अघि बढेका छन् । यसअघि पल शाह, पुष्प खड्का, नाजिर हुसेनले अक्सिजन सिलिन्डर सहयोग गरे...