प्रधानमन्त्री कप महिला क्रिकेट – Nepal Press
प्रधानमन्त्री कप महिला क्रिकेट

धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने, पहिलो खेल पुस ३ गते

कैलाली । अगामी पुस ३ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा ३ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा...