प्रधानमन्त्रीले लगाएको खोप – Nepal Press
प्रधानमन्त्रीले लगाएको खोप

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप (भिडियो)

खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन आग्रह गर्दै प्रधानमन्त्रीले भने, 'खोप सुरक्षित छ, ढुक्कसँग लगाऊँ ।'