प्रधानमन्त्रीको भ्रमण – Nepal Press
प्रधानमन्त्रीको भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमण: कांग्रेस-भाजपा सम्बन्ध सुधारको प्रयास, गठबन्धनलाई भाजपाको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणका दौरान दुई मुलुकबीचको आपसी हीत प्रबर्धन भन्दा पनि नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच समन्ध सुधारको प्रयास भएको छ ।