प्रधानन्यायाधीश पुत्ला – Nepal Press
प्रधानन्यायाधीश पुत्ला

एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

काठमाडौं । संसद विघटन बदर तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसहितको सर्वोच्चको फैसलाको विरोधमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् । अहिले साँझ बानेश्वरमा भेला भएका कार्यकर्ता तथा भ्रातृ संगठनका युवाहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् । आदेशको लगत्तै युवा नेता महेश बस्नेतको आव्हानमा युवा संघले...