प्रदेश २ का प्रदेश प्रमुख – Nepal Press
प्रदेश २ का प्रदेश प्रमुख

राष्ट्रपतिद्वारा राजेश अहिराजको ठाउँमा हरिशंकर मिश्र प्रदेश २ प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज झा लाई पदमुक्त गरेकी छन् । उनको ठाउँमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले अहिराजलाई हटाएर मिश्रलाई प्रदेश २ को नयाँ प्रदेश प्रमुखका रुपमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस...