प्रदेश १ सपथ – Nepal Press
प्रदेश १ सपथ

प्रदेश १ का नयाँ मन्त्रीले लिए सपथ (तस्बिरहरूसहित)

प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई सपथ गराएका छन् ।